Skip This
कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको मृत्यु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २७ बिहीबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १३:oo:oo

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। उनको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

उनमा चार–पाँच दिन अघिदेखि रुघाखोकी, सामान्य ज्वरो र निमोनियाको समस्या देखिएको थियो । उनका छोरा चिकित्सक भएपछि घरमै राखेर औषधि उपचार हुँदै आएको अवस्थामा मृत्यु भएको हाे । 

उनी ०७४ सालको स्थानीय तहको निर्वाचनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । हाल उनी नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानमा जोडिएका थिए ।
 

ad
ad