१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सडकमा टायर बालेर बुटवलमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४३:oo

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको प्रभाव बुटवलमा पनि परेको छ । यहाँको मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेका छन् । त्यस्तै, ठूला सवारीसाधन सडकमा तेर्स्याएर यातायात अवरुद्ध गरेका छन् ।

बन्दकर्ताहरूले सडक अवरुद्ध गरेपछि छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ ।

संवैधानिक निकायमा गरेको पछिल्लो नियुक्ति तथा शपथका विरुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आह्वान गरेको आमहडतालको प्रभाव बुटवलसहित लुम्बिनी प्रदेशमा परेको छ ।

ad
ad