मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रदूषणले घेरियो 'कान्तिपुरी नगरी' (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७७ पौष २३ बिहीबार ११:५६:००

अव्यवस्थित बसोवास अनि अनियन्त्रित प्रदूषणका कारण देशकै राजधानी काठमाडौं सहर प्रदूषित सहरको सूचीमा गणना हुन थालेको छ । 

कुनै वेला कान्तिपुरी नगरीका नामले सुन्दर उपत्यकाका रूपमा परिचित मनै लोभ्याउने संस्कृति र सभ्यताले भरिएको यस उपत्यकाका अहिले प्रदूषणको तुवाँलोले ढाकिने गरेको छ । 

बिहानको समयमा उपत्यकाको आकाशको तहमा सामान्य आँखाले देख्ने नै गरी प्रदूषित तुवाँलोले ढाक्ने गर्दछ । 

बिहानको समयमा दक्षिणकाली क्षेत्रतर्फबाट खिचिएको तस्बिरहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ ।