१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १६ बिहीबार २०:४०:००

सशस्त्र प्रहरी बलका ६ जना एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । बिहीबार बसेको बढुवा सिफारिस समितिले कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीलाई बढुवा सिफारिस गरेको हो । 

सशस्त्रमा डिआइजीका सात दरबन्दी रिक्त रहेकोमा ६ जनाले मात्र बढुवाका लागि फर्म भरेको स्रोत बताउँछ । 

३० वर्षे सेवाहदसम्बन्धी प्रावधान कायमै रहेमा सशस्त्र प्रहरीमा उनीहरूमध्येबाटै एक पछि संगठनको नेतृत्वमा पुग्नेछन् ।