१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर २० शनिबार १४:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजतन्त्रका पक्षमा विशाल प्रदर्शन [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २० शनिबार १४:१३:००

राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । 

राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरूले देशव्यापी प्रदर्शन गरिरहेका छन् ।