मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ११ आइतबार
  • Sunday, 24 January, 2021
२०७७ मङ्सिर २० शनिबार १४:१३:००
मल्टिमिडिया डिजिटल संस्करण

राजतन्त्रका पक्षमा विशाल प्रदर्शन [फोटोफिचर]

२०७७ मङ्सिर २० शनिबार १४:१३:००

राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । 

राजतन्त्र पक्षधरहरूले राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र झाँकीसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उनीहरूले देशव्यापी प्रदर्शन गरिरहेका छन् ।