मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १७:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तिहारको तयारी : माटोलाई दिँदै आकार [फोटोफिचर] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७७ कार्तिक १९ बुधबार १७:२४:००

हिन्दूको दाेस्रो ठूलाे चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई छ ।

मागअनुसारको पाला (दियाे) बनाउन भक्तपुरको बोलाछे, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडेलगायतका क्षेत्रका प्रजापति समुदाय रातदिन यही कार्यमा लागेका छन् । 

तिहारमा मात्रै माटाका पाला, धुपौरालगायतका भाँडाको माग बढ्ने र अन्य समयमा यस्ता भाँडाको खासै माग नआउने भएपछि यो पेसाबाट विस्थापित हुनेको संख्या पनि बढ्दै गएको छ ।