मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ असोज २४ शनिबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २४ शनिबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको अनुरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २४ शनिबार १७:४७:oo

सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न डा. गोविन्द केसीलाई अनुरोध गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठिन वार्ता टोलीका संयोजक शिक्षासचिव गोपीनाथ मैनालीले शनिबार प्रेस विज्ञप्ति जारी गरेर नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउँदै कोरोनाको विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको विषम परिस्थितिलाई मनन एवं आत्मसात् गर्दै डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् । 
वार्ता टोलीका संयोजक मैनालीले जारी गरेको विज्ञप्ति यस्तो छ