अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको अनुरोध

अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको अनुरोध

सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न डा. गोविन्द केसीलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठिन वार्ता टोलीका संयोजक शिक्षासचिव गोप…