Skip This
अपराधपूर्ण घटना राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनुपर्छ : लालबाबु पण्डित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अपराधपूर्ण घटना राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनुपर्छ : लालबाबु पण्डित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:४९:oo

सांसद लालबाबु पण्डितले अपराधपूर्ण घटना राजनीतिक दबाब र प्रभावबाट मुक्त हुनुपर्ने बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले आपराधिक घटना राजनीतिक दबाब र प्रभाव हुन नहुने बताएका हुन् ।

आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूमध्ये २० प्रतिशत पक्राउ नै नपरेको उनले बताए ।

पण्डितले भने, ‘नेपालमा अपराधको जुन तथ्यांक छ त्यसले अपराध बढेको देखाउँछ, विशेषगरी महिला र बालबालिकासँग जोडिएको घटना । दण्डित हुनुपर्ने व्यक्ति सङ्ख्यात्मक रूपमा २० प्रतिशत पक्राउ नै परेका छैनन् । पक्राउ पर्नेहरू कतिपयले उपयुक्त रूपमा दण्ड पाएका छैनन् ।’

ad
ad