१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ९ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७७ असोज ९ शुक्रबार १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीकाे भवन शिलान्यास गर्न गृहमन्त्रीसहितकाे टोली छाङरु जाँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ९ शुक्रबार १३:४o:oo

दार्चुलाको व्यास गाउँपालिका- १ छाङरुमा स्थापना गरिएने सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म भवनको शिलान्यास गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली खलंगा आइपुगेको छ । 

उनीसँगै सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने छन् । 

 छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झन्डै १२ किलोमिटर दक्षिणमा पर्दछ । गत असार २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले सो ठाउँमा सशस्त्रकाे गुल्म राख्ने निर्णय गरेको थियो ।