Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ६ बिहीबार
  • Thursday, 22 October, 2020
ad
पदम बडाल दार्चुला
२०७७ असोज ९ शुक्रबार १३:४०:००
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीकाे भवन शिलान्यास गर्न गृहमन्त्रीसहितकाे टोली छाङरु जाँदै 

पदम बडाल, दार्चुला
२०७७ असोज ९ शुक्रबार १३:४०:००

दार्चुलाको व्यास गाउँपालिका- १ छाङरुमा स्थापना गरिएने सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म भवनको शिलान्यास गर्न गृहमन्त्री रामबहादुर थापासहितको टोली खलंगा आइपुगेको छ । 

उनीसँगै सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने छन् । 

 छाङरु अतिक्रमित क्षेत्र कालापानीभन्दा झन्डै १२ किलोमिटर दक्षिणमा पर्दछ । गत असार २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले सो ठाउँमा सशस्त्रकाे गुल्म राख्ने निर्णय गरेको थियो ।