१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १ बिहीबार १२:१२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

६ महिनापछि स्टेरिङ घुमाउने तयारी : यात्रुलाई सेवा दिने तयारीमा काठमाडौंको नयाँ बसपार्क (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ असोज १ बिहीबार १२:१२:००

सरकारले लामो दूरीका सवारीसाधन सञ्चालनमा अनुमति दिएसँगै व्यवसायीहरूले बस सञ्चालनको तयारी थालेका छन् । 
काठमाडौंको गाेंगबुस्थित नयाँ बसपार्कमा रोकेर राखिएका बसकाे मजदुरले सफाइ थालेका छन् । त्यसैगरी बसपार्कको सफाइ पनि गरिएको छ । 
टिकट काउन्टरहरूलाई सुरक्षित बनाउने काम भइरहेको छ ।