१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस ललितपुर
२०७७ श्रावण ५ सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुस लिएको आरोपमा गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइन्जिनियर अख्तियारको नियन्त्रणमा

Read Time : < 1 मिनेट
रासस ललितपुर
२०७७ श्रावण ५ सोमबार १६:०९:००

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइन्जिनियर किशोर मोक्तानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोको टोलीले डेढ लाख घुस लिएको अभियोगमा सोमबार पक्राउ गरेको छ । 

दिउँसो एक बजे आयोगको टोलीले विकास निर्माणका काममा घुस लिएको अभियोगमा नगरपालिकाको कार्यकक्षबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले घुस लिएको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।