मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ १२ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य घट्यो, चाँदी स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार १२:१२:oo

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर तीन लाख १८ हजार पाँच सय रुपैयाँ कायम भएको हो।

बिहीबार सुन प्रतितोला तीन लाख २० हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदीको मूल्य यही कायम थियो।