मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १५ शुक्रबार १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक स‌द्भावमा खलल पुऱ्याएको आरोपमा आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १७:२२:oo

साम्प्रदायिक–सामाजिक स‌द्भावमा खलल पुऱ्याएको आरोपमा पाँचजना पक्राउ परेका छन्। सिराहाबाट पाँच र धनुषाबाट तीनजना पक्राउ परेका प्रहरीले जनाएको छ।

सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा गत आइतबार दुई समूहबिच भएको झडपले मधेशलाई नै अशान्त बनाएको छ। कप्तानगन्ज घटनाको बाछिटा मोरङको विराटनगर हुँदै सप्तरी, सिराहा, धनुषा र पर्सासम्म पुगेको छ।

पछिल्लो समय विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी मुख्यालयले शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई विभिन्न प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारीसहित खटाएको छ।