संयुक्त विद्यार्थी संगठनले एकता र सद्भावको आह्वान गर्दै र्याली निकालेको छ। शुक्रबार काठमाडौंको माइतिघरदेखि विभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रूपमा सद्भाव र्याली निकालेका हुन्।
हिन्दु–मुस्लिमसहित सबै धर्म मान्ने दाजुभाइ रहेको सन्देश दिँदै निकालिएको र्यालीमा सहभागीहरुले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’, ‘हिमाल पहाड तराई, कोही छैन पराइ’, ‘धर्म निरपेक्षता जिन्दावाद’जस्ता नारा लगाएका थिए।
हेर्नुस् तस्बिरहरू :
2026-07-31-04-58-05.jpeg)
2026-07-31-04-57-59.jpeg)
2026-07-31-04-57-54.jpeg)
2026-07-31-04-57-48.jpeg)
2026-07-31-04-57-41.jpeg)
2026-07-31-04-57-30.jpeg)