काठमाडौं महानगरपालिकाले काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन सुरु गरेको सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम जारी छ।
करिब डेढ महिनाअघि सुरु गरिएको उक्त कार्यक्रममा सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप भइरहेको छ।
कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा जीवन्त र समृद्ध (असं) असन कार्यक्रममा देखिएका केही दृश्य :









