विस्तारपछि यस्तो देखियो सूर्यविनायक–धुलिखेल सडकखण्ड (फोटोफिचर)

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको ६ लेन सडकको काम तीव्र गतिमा भइरहेको छ।

१६ किलोमिटरको उक्त सडक विस्तारको काम तीन वर्षअघि सुरु भएको थियो। धेरै ठाउँमा विस्तारको काम सम्पन्न भइसकेको छ भने केही ठाउँमा धमाधम काम भइरहेको छ। नयाँ पत्रिकाकर्मीको क्यामेरामा कैद केही तस्बिर:

सुझावित समाचार