विस्तारपछि यस्तो देखियो सूर्यविनायक–धुलिखेल सडकखण्ड (फोटोफिचर)

विस्तारपछि यस्तो देखियो सूर्यविनायक–धुलिखेल सडकखण्ड (फोटोफिचर)

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको ६ लेन सडकको काम तीव्र गतिमा भइरहेको छ। १६ किलोमिटरको उक्त सडक …