विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यकर्ताले घेरे पार्टी कार्यालय [तस्बिरहरू]

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

सानेपामा विशेष महाधिवेशन माग्दै प्रदर्शनरत नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनरत कार्यकर्ताले नेताहरूविरुद्ध नाराबाजी गर्दै पार्टीलाई बन्दी बनाएकोमा विरोध गरे।

सो क्रममा नेता विमलेन्द्र निधिलगायत केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको नोकझोंकसमेत भएको छ। अवरोधपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार