रवि लामिछाने र बालेनबिच भेटवार्ता

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबिच भेटवार्ता भएको छ। उनीहरूबिच सोमबार साँझ रास्वपा नेता असिम शाहको घरमा भेटवार्ता भएको हो। 

रविले जेलबाट निस्केलगत्तै राजनीतिक गतिविधि तीव्र पारेका छन्। उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए। 

सुझावित समाचार