मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार १६:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

धुलाम्मे र अस्तव्यस्त चक्रपथ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १६:१५:oo

चक्रपथको पहिलाे खण्ड सम्पन्न भए पनि दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगन्ज विस्तार कार्य अझै सुरु भएको छैन। धुम्बाराहीदेखि महाराजगन्जसम्म सडक डिभिजनले ‘साइट क्लियरेन्स’सहित दायाँबायाँ संरचना निर्माण गरिरहेको भए पनि ठेकेदारले कुनै काम सुरु गरेकाे छैन।

चाबहिलदेखि लगभग कलंकीसम्मै सडक धुलाम्य छ। दायाँबायाँ ट्याक्सी र सवारीसाधन जथाभावी पार्किङ, माटोसहित निर्माण सामग्री थुपारिएको र अधुरा निर्माणले हेरिनसक्नु कुरूप छ ।

हेर्नुस् तस्बिरहरू :