मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २९ बिहीबार १९:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौंमा फागुको उल्लास, विदेशी पर्यटक यसरी रमाए [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १९:१५:oo

काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरूमा रङहरूको पर्व फागु भव्य रूपमा मनाइएको छ। वसन्तपुर दरबार क्षेत्रसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विशेष गरी युवायुवतीको बाक्लो उपस्थिति थियो।

काठमाडौंको वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाए। उनीहरू वसन्तपुर, ठमेललगायतका क्षेत्रमा रंगिएर हिँडेका देखिन्थे।

भिडियाेमा हेर्नुस् काठमाडाैंकाे फागु :