मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २८ बुधबार १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन भयमुक्त र राजनीतिक हस्तक्षेपमुक्त हुनुपर्छ : सुमना श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार १२:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भयरहित र राजनीतिक दलको हस्तक्षेपमुक्त हुनुपर्नेमा जोड दिएकी छिन् ।

बुधबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आरआर क्याम्पसका स्ववियु सचिव पदका उम्मेदवार दीपक देवकोटालाई सत्तापक्षनिकट भ्रातृ संगठनले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरिएको भन्ने कुरा आएकाले आफ्नो ध्यानावर्षण भएको बताइन् ।

उनले सरकार र सम्बन्धित निकायलाई निर्वाचन भयरहित बनाउन आग्रह गरिन् ।