प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ। सोमबारको नियमित कार्यतालिकाअनुसार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अपराह्न ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएकोमा पछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सारेका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।