१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार १o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १o:४o:oo

प्रमुख प्रतिपक्षी दलका नेताहरूको संयुक्त बैठक जारी छ । प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा बसेको बैठकमा समसामयिक विषयमा छलफल चलिरहेको छ । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रभु साहलगायत सबै दलका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ ।