Skip This
पूर्वराजा ज्ञानेन्द्रले लगाए सर्वसाधारणलाई टीका (फोटोफिचर)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २६ शनिबार
  • Monday, 12 May, 2025
अमुल थापा काठमाडाैं
२o८१ असोज २६ शनिबार १७:१६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्रले लगाए सर्वसाधारणलाई टीका (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २६ शनिबार १७:१६:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले  हिन्दुहरूको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् ।  इच्छुक सर्वसाधारणलाई उनले टीका लगाइदिएका छन् । उनीसँग टीका थाप्न अहिले निर्मलनिवासमा लामो भिड लागेको छ ।