पूर्वराजा ज्ञानेन्द्रले लगाए सर्वसाधारणलाई टीका (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्रले लगाए सर्वसाधारणलाई टीका (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहले  हिन्दुहरूको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् ।  इच्छुक सर्वसाधारणलाई उनले टीका लगाइदिएका छन् …