पूर्वराजा ज्ञानेन्द्रले लगाए सर्वसाधारणलाई टीका (फोटोफिचर)

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहले  हिन्दुहरूको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् ।  इच्छुक सर्वसाधारणलाई उनले टीका लगाइदिएका छन् । उनीसँग टीका थाप्न अहिले निर्मलनिवासमा लामो भिड लागेको छ ।

सुझावित समाचार