१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार २० बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १o:१६:oo

सन् १७७६ : अमेरिकी महादेशका १३ राज्यको संयुक्त कंग्रेसले आफूलाई बेलायतको शासनबाट अलग भएको निर्णय गर्दै स्वतन्त्र भएको घोषणा गर्‍यो । 

सन् १८२६ : अमेरिकाका द्वितीय राष्ट्रपति जोन एडम्स र तृतीय राष्ट्रपति थोमस जेफर्सन आज एकै दिन बिते । 

सन् १८८४ : फ्रान्सले अमेरिकालाई ‘स्ट्याच्यु अफ लिबर्टी’ उपहार दियो ।

सन् १९४६ : फिलिपिन्सले ४८ वर्षपछि अमेरिकाको शासनबाट मुक्ति पायो । 

सन् १९६० : अमेरिकाको पचासौँ राज्य हवाईको सम्मानमा देशको झन्डामा एउटा तारा थपिएसँगै अमेरिकाका झन्डा पचास तारायुक्त भयो । 

सन् २०१२ : स्विट्जरल्यान्डको सर्नका वैज्ञानिकले हिग्स बोसोनको सिद्धान्तसँग मेल खाने नयाँ कण पत्ता लागेको घोषणा गरे । यस आविष्कारले पछि नोबेल पुरस्कार प्राप्त गर्‍यो । 

ad
ad
ad
ad