१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रिद्धिसिद्धिको छुट योजना असारभरि कायम रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १२:३६:oo

रिद्धिसिद्धिको छुट योजनाको अवधि लम्बिएको छ । कम्पनीले यसअघि २४ जेठदेखि १५ असारसम्म सुनका गहनामा जर्ती शुल्क खारेजीका साथै ज्याला पनि १२ प्रतिशतबाट ७ प्रतिशतमा झारेको थियो ।

१५ असारमा योजना सकिए पनि यस महिनाभरि ७ प्रतिशत ज्यालामै गहना उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

त्यसैगरी, कम्पनीले हीराका गहनाको ज्यालामा पनि असार ३० सम्म शतप्रतिशत छुट दिने भएको छ । सुनको उच्च मूल्यवृद्धि तथा भन्सार शुल्क बढेका वेला कम्पनीले जर्ती र ज्याला घटाउँदा ग्राहकलाई राहत मिलेको बताइएको छ । 

ad
ad
ad
ad