१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार ११:२९:oo

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। 

प्रतिनिधिसभा नियमावलीअनुसार बैठकमा मन्त्रिपरिषद्को सदस्य उपस्थित हुनुपर्छ। कांग्रेसका रामकृष्ण यादवले कुनै मन्त्रीको उपस्थिति नरहेको भन्दै नियमापत्ति गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरे। 

आजको बैठकमा गृह, अर्थ र शिक्षामन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।
 

ad
ad
ad
ad