१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Wednesday, 03 July, 2024
संजित परियार काठमाडाैं
२o८१ असार ६ बिहीबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार ११:४६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ । समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएकाे हाे । 

एउटा समूह राति १ बजे र अर्को समूह बिहान ११ बजे स्वदेश आइपुगेका छन्। विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।

ad
ad
ad
ad