मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ५ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ५ बुधबार १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ५ बुधबार १८:५६:oo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ।

प्रमुख सचेतक रमेश लेखकका अनुसार असार ७ गते शुक्रबार दिँउसो ३ बजे बैठक बोलाइएको छ। बैठक संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। 

त्यसअघि, संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ। कार्यसमितिको बैठक संसद् भवनस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ। 

कांग्रेस संसदीय दलका अनुसार बैठकमा समसामयिक विषय र संसदमा कांग्रेसको रणनीतिका विषयमा छलफल हुनेछ।