Skip This
इलाम २ को उपनिर्वाचनमा ३० प्रतिशत मत खस्याे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इलाम २ को उपनिर्वाचनमा ३० प्रतिशत मत खस्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:४७:oo

उपनिर्वाचन अपडेड

इलाम २ को उपनिर्वाचनमा ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ११:३० बजेसम्म ३० प्रतिशत हाराहारीमा मतदान भएकाे छ । बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । 

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।  यहाँ ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएकाले यहाँ आज उपचुनाव भएको हो ।

ad
ad