१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा इतिहासलाई नियाल्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:५९:oo

गोरखापत्र संस्थानमा बिहीबारदेखि ‘इतिहासलाई फर्केर हेर्दा’ फोटो प्रदर्शनी सुरु भएको छ। गोरखापत्रको कार्यालयमा २४ गतेसम्म चल्ने प्रदर्शनीमा गोरखापत्रमा प्रकाशित फोटो र क्यामेराहरू प्रदर्शनमा राखिएको छ।

गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश, संस्थानको ६२औँ वार्षिकोत्सव तथा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा उक्त प्रदर्शनी आयोजना गरेको हो।

तस्बिरहरू :

ad
ad