१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजेन्द्र महतो नेतृत्वको प्रदर्शनका क्रममा प्रहरीसँग झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:१२:oo

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ।

र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश र्ग खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ।

 

ad
ad