१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो देखियो रमजानको पहिलो दिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:३६:oo

मुस्लिम धर्माम्वलम्बीको महान् पर्व रमजान रोजा आजबाट सुरु भएको छ। खाडी मुलुकहरूमा हिजो सोमबारदेखि नै रोजा सुरु भए पनि दक्षिण एसियामा मंगलबारदेखि मात्रै रोजा सुरु भएको हो।

रोजा (व्रत) हरेक मुस्लिम समुदायका वालिग महिला तथा पुरुषलाई अनिवार्य गरिएको छ। इस्लाम धर्मका पाँचवटा आधारस्तम्भ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्राे नम्बरको हो।

इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखेपछि रमजान सुरु भएको हो।

रमजान महिनाभरि अर्थात् ३० दिनसम्म मुस्लिम समुदायले रोजा गर्छन्। रोजा बस्नेहरूले सूर्य उदाउनुभन्दा अघि र सूर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्ने चलन छ। रमजानकाे पहिलाे दिन जमलस्थित कस्मिरी मस्जिदमा यस्तो देखियो:

ad
ad