१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २० बिहीबार २३:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवनियुक्त सामान्य प्रशासनमन्त्री जोशीले गरे पदभार ग्रहण

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:४६:oo

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर जोशीले पदभार ग्रहण गरेका हुन् । 

त्यसक्रममा उनले सुर्खेतको गर्éाकोट नगरपालिका– ३ धारापानीमा रहेको कालिका माविका लागि वनको ६ रोपनी जग्गाको भोगाधिकार र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको लागि राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरे । 

ad
ad