Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ११:३२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोस्रो सर्टिक ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २१ सोमबार ११:३२:००

सेयर  बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमा नै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो।

सत्ता राजनीतिमा आएको परिवर्तनसँगै सेयर बजारमा एकाएक न्युटर्न आएको हो। नेप्से सूचक ९८.६९ अंकले बढेर दुई हजार ५९ विन्दुमा आइपुगेको छ।