Skip This
सेयर बजारमा दोस्रो सर्टिक ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण २१ सोमबार ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा दोस्रो सर्टिक ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार ११:३२:oo

सेयर  बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमा नै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो।

सत्ता राजनीतिमा आएको परिवर्तनसँगै सेयर बजारमा एकाएक न्युटर्न आएको हो। नेप्से सूचक ९८.६९ अंकले बढेर दुई हजार ५९ विन्दुमा आइपुगेको छ।