१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ओपनर आसिफ शेख १७ रन बनाएर आउट 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१६:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख २७ बलमा १७ रन बनाएर आउट भएका हुन् । उनलाई भिभियन किंमाले डी लिडबाट क्याच गराएका हुन् । 

८.३ मा पहिलो विकेट गुमाउँदा नेपाल ४२ रन बनाउन सफल भएको छ । तेस्रो नम्बरका अनिल शाह क्रिजमा आएका छन् ।कीर्तिपुर मैदानमा टस हारेको नेपालले सुरुवाती ब्याटिङ गरिरहेको छ ।

प्रशिक्षक मोन्टी देसाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्सन झाले कमब्याक गरेका छन् ।यसअघिको तीनमध्ये दुई खेलमा नेपाल पराजित भइसकेको छ ।

ad
ad