१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल–इराक आमनेसामने, आक्रामक फुटबल खेल्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:५९:oo

पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा अहिले नेपालले इराकको सामना गरिरहेको छ। 

आमन्त्रित टोलीका रूपमा वाफ महिला च्याम्पियनसिपमा सहभागी नेपालले दोस्रो खेलमा पनि आक्रामक फुटबल खेलिरहेको छ। पहिलो हाफको खेल चलिरहँदा नेपालले गोल निकाल्न भने सकेको छैन। तर, इराकको पोस्टमा लगातार आक्रमण बुनिरहेको छ। 

सातौँ मिनेटमै सावित्रा भण्डारी साम्बाको क्रसमा रेखा पौडेलको प्रहार फर्स्ट बारमा लागेर बाहिरिएको छ। 

१०औँ मिनेटमा सावित्राले करिब ३० यार्डको दूरीबाट गरेको फ्रिकिक प्रहार गोलपोस्टभन्दा केहीमाथिबाट बाहिरिएको हो। 

ad
ad