Skip This
क्यानडाविरुद्ध अनिलको मेडन शतक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २९ सोमबार
  • Saturday, 27 July, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २९ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यानडाविरुद्ध अनिलको मेडन शतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १५:४३:oo

बाइल्याट्रल सिरिजको अन्तिम म्याचमा अनिलकुमार शाहले सानदार शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा अनिलको यो पहिलो शतक हो । 

शृंखलाको पहिलो म्याचमा खेल्ने मौका नपाएका अनिलले दोस्रो र तेस्रोमा मौका पाएका थिए । दोस्रो म्याचमा १९ बलमै कीर्तिमानी ५० रन बनाएका उनले तेस्रो म्याचमा भर्खरै सय बलमा शतक प्रहार गरे । 

यसक्रममा उनले एक छक्का र ११ चौका प्रहार गरेका छन् । ओपनिङ जोडीका रूपमा कुशल भुर्तेलसँग क्रिजमा आएका उनी अविजित छन् । अर्कोतर्फ कुशल आउट भएपछि क्रिजमा आएका भीम सार्की पनि शतकको नजिक पुगेका छन् । उनले ९७ रन बनाइसकेका छन् ।