Skip This
ad
कलंकी नापीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख  घुससहित पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कलंकी नापीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख  घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १९:५३:oo

नापी कार्यालय, कलंकीका सर्वेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो। 

चौलागाईंबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको आयोगले जनाएको छ। जग्गा हालसाबिक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएका हुन्। 

ad
ad