१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५o:oo

संघीय संसद्का नवनियुक्त महासचिव पदमप्रसाद पाण्डेयले शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका थिए। 

गत २५ मंसिरमा सिफारिस भएका पाण्डेय करिब दुई महिनापछि संसद्को महासचिव नियुक्त भएका हुन्। महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पाण्डेयलाई सिफारिस गरिएको थियो।

ad
ad