१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार ११:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सानिमा रिलायन्स लाइफको बिमा सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:५८:oo

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रामेछापको मन्थली माविमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबीच उक्त कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्रदेव भट्ट, शाखा प्रमुख रामहरि केसी, प्रधानाध्यापक टंकप्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्रसिं धानीलगायतको उपस्थिति रहेको जनाइएको छ ।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बिमाको आवश्यकता र महत्वको जानकारी हुन गई बिमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ ।

ad
ad