१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

टौदहमा रमाउँदै हाँस (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२२:oo

टौदह काठमाडौंको कीर्तिपुर नगरपालिकामा पर्दछ । बिहानीपख हुस्सुले ढकमक्क टौदहमा हाँसहरू खेलिरहेका छन्। सूर्यको उदयसँगै पानीमा चराहरू खेलिरहेको दृश्य निकै मनमोहक र आनन्दिलो देखिन्छ । हिजोआज पोखरीमा पानीको सतह केही घटे पनि यहाँ रमाउने चराले गर्दा यहाँको सुन्दरतामा थप शोभा बढाएको छ। यहाँको रमणीयता र सुन्दरतालाई अवलोकन गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउँछन् । हिउँदमा काठमाडौंस्थित टौदहमा विभिन्न प्रजातिका साइबेरियन चराहरू पनि आउने गर्छन् । 

हेर्नुहोस् केही हाँसका तस्बिरहरू :

 

 

ad
ad