Skip This
चीनको ताक्लाकोटमा एक नेपालीको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चीनको ताक्लाकोटमा एक नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:३३:oo

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका– २ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।

हृदयाघातका कारण २ माघ मृत्यु भएका उनको शव आज हेलिकोप्टरमार्फत हिल्सा ल्याइएको निजका आफन्त कुमार भण्डारीले जानकारी दिए। हुम्लाको सदरमुकाम सिमकोटदेखि हुँदै शव डोटी पुर्‍याएको भण्डारीले बताए।

ad
ad