१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तारुकामा गोरुजुधाइको रमिता [तस्बिरहरू]  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:२३:oo

हरेक वर्षजस्तै नुवाकाेटमा गोरु जुधाएर रमाइलो गर्ने परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–२ तारुकामा सोमबार माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर स्थानीयले मनोरञ्जन लिएका छन्। 

यहाँ गोरुजुधाइलाई एउटा विशेष अवसरका रूपमा लिने गरिन्छ। गोरुजुधाइको रमाइलो हेर्न टाढा–टाढाबाट उल्लेख्य संख्यामा दर्शक जम्मा भएका छन्। 

यसै अवसरमा लिएका केही दृश्यहरू : 

 

 

ad
ad