Skip This
पत्रकार सम्मेलनमा बम्जन सार्वजनिक [तस्बिरहरू]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पत्रकार सम्मेलनमा बम्जन सार्वजनिक [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:२१:oo

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई  सार्वजनिक गरेको छ। 

मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनलाई सिआइबीले बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो।

बम्जनकाे साथबाट प्रहरीले नेपालीसहित १८ देशका मुद्रा बरामद गरेको छ। सिआइबीका अनुसार बम्जनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँबराबरको विदेशी मुद्रा बरामद भएको छ।

उनीमाथि बाल यौन दूराचारको आरोप छ। २०७१ सालदेखि उनको आश्रममा आनिको रूपमा रहेकी युवतीले बम्जनविरुद्ध  बाल यौन शोषण  गरेको भन्दै जाहेरी दिएकी थिएन्। सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेलगत्तै बम्जन फरार भएका थिए। 
तस्बिर : संजित परियार 

 

ad
ad