१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्को बैठक आजदेखि नयाँ हलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५१:oo

मन्त्रिपरिषद्को बैठक आजदेखि सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बस्ने भएको छ। 

आजको नियमित बैठक त्यही हलमा जारी छ। रेट्रो फिटिङ गरी तयार गरेको नयाँ भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि  आफ्नो कार्यकक्ष सारिसकेका छन्। 

ad
ad